विधायन समितिको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बिहान साढे ११ बजे बोलाइएको बैठक सिंहदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *