बाढीले पल्टायो बस

तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले बस पल्टाएको छ । बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेको दुई वटा बसलाई पल्टाएको हो । 

अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्तमात्र भएको छैन राजमार्गमा ठाउँठाउँमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *