काठमाडौं । हरेक वर्षजस्तै आइतबार काठमाडौंमा जगन्नाथ रथयात्रा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कमलादीमा रथयात्राको शुभारम्भ गरेका थिए ।
रथयात्रा कमलादी, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड हुँदै टुँडिखेलमा पुगेर सम्पन्न भएको थियो । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले ३९औँ जगन्नाथ रथयात्राको आयोजना गरेको हो ।
थप तस्बिर हेर्नोस्–
स्रोत : @baahrakhari